विकास निर्माण


यातायात साचालन हुने सो सडक अहिले सुनसान

२०६८ पुस १२ गते, मंगलवार ११:५७:५८ बजेसँधैको दशैँमा यात्रुले खचाखच देखिने आरुघाट टिकट काउण्टर अहिले चकमन्न छ । धमाधम दशैखर्च जुटाउने बेलामा गाडी नचल्दा समस्यामा परियो एकदिनको बाटो हिँडेर सामान किन्न सदरमुकाम आइपुगेका पन्द्रुङ्गका महेश्वर थापाले भने अब दशै कसरी मान्ने  सवारी नचल्दा देश विदेशबाट आउनेहरु पनि समस्यामा छन् ।
यसमा तपाईको प्रतिक्रिया