लेख रचना


पर्यटन बर्ष'११' सँगै लम्केको गोरखा

२०६८ पुस १२ गते, मंगलवार ११:२९:४६ बजेपर्यटन वर्ष२०११ को सुरुवातसँगै गोरखामा पर्यटन विकाससँग सम्बन्धित संघसँस्थाहरु सक्रिय भएका छन् । ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय जिल्ला गोरखाको पर्यटन विकास गर्न गोरखा पर्यटन, जिल्ला पर्यटन विकास समिति, गोरखा

बडादसैँको राग मालश्री,रामशरण दर्नाल

२०६८ पुस १२ गते, मंगलवार ११:२९:४४ बजेदसैँको शारदीय र सुरम्य ऋतुमा मात्र होइन, चैतको सानो दसैँमा समेत नेपाली जनमानसले हर्ष उल्लाससाथ दसैँ पर्व मनाउँछन् । बडादसैँको आगमनअघि नै दसैँ पर्व मनाउने तयारी हुन थाल्छन् ।

सहिद स्मृति उच्च मा.वि. को स्वर्ण महोत्सवले हामीलाई जिम्मेवारी बोधको प्रेरणा प्रदान गरोस्

२०६८ पुस १२ गते, मंगलवार ११:२९:४१ बजेगोरखा जिल्ला बुंकोट गा.वि.स. स्थित श्री सहिद स्मृति मा.वि. अब उच्च मा.वि. समेत भइसकेको छ । यस विद्यालयको स्वर्ण महात्सव हामी मनाउँदैछौं यो अत्यन्त हर्षको कुरा हो ।

गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल

२०६८ पुस १२ गते, मंगलवार ११:२९:१९ बजेपृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो ।

नेपाल भ्रमण वर्ष २०११ वारपाक र सेभेन सिस्टर

२०६६ फागुन २० गते, विहिवार ००:००:०० बजेगोरखा जिल्लाकै संभवत सुन्दर र पर्यटकीय गाउँ मानिएको वारपाक नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी जुटन थालेको छ र त्यसको पुरै तयारीको लागी सेभेन सिस्टरको समूह भनेर चिन्न सकिने दल कुमारी घले सहितको टोलीको ठुलो हात छ ।

The ways of learning English

२०६८ पुस १२ गते, मंगलवार ११:२८:४३ बजेEnglish is an inter national language. It is spoken and understood all over the world as a main language. It is taught as a compulsory subject in many countries including Nepal. In our country from grade 1(one) up to bachelor level. We, the second language learning as an obstacle or an unnecessary burden due to various factors.

गोरखामा तिन पार्टीको हैकम

२०६८ पुस १२ गते, मंगलवार ११:२७:५२ बजेएकिकृत नेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त वैठकले जिल्लामा आफुहरुको राजनैतिक दल वाहेक अन्य दलको उपस्थितलाई अस्विकार गरीएको छ ।

नेपालको सामुदायिक वन र कार्वन व्यापारको सम्भावना

२०६८ पुस १२ गते, मंगलवार ११:२६:०० बजेजलवायु परिवर्तनको वहससंगै नेपालको सामुदायिक वनले कार्वन व्यापारबाट प्राप्त गर्न सक्ने लाभको सम्भावनाबारे व्यापक चर्चा,परिचर्चा हुन थालेको छ ।

रमजान

२०६८ पुस १२ गते, मंगलवार ११:२५:५६ बजेइस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो- रमजान । रमजान महिना मुसलमानका लागि शुभलाभको महिना हो ।

गाउँलाई सुनसान हुन नदिऔ

२०६८ पुस १२ गते, मंगलवार ११:२५:४९ बजेहिन्दु नेपालीहरुको महान चाड बडादशै मनाउन यसवर्ष अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि देशका बिभिन्न ठाउँमा वसोवास गर्ने र विदेशमा वस्ने गोरखालीहरु गाउँ फर्के ।

दसैं र टीकाको महत्व

२०६८ पुस १२ गते, मंगलवार ११:२४:५९ बजेदसैं आश्विन शुक्ल प्रतिपदा देखि शुरु भएपछि त्यस दिन राखेको जमरा विजयादशमी को दिन त्यो जमरा टीका लगाएपछि लगाईछ।

गिरिजाबाबु, प्रचण्ड र लक्ष्मणबाबु

२०६८ मंसिर २८ गते, वुधवार ११:२०:२२ बजे

मनकामना केवल कार चढ्ने नेपाली विरलै छन्। राजा ज्ञानेन्द्रदेखि माओवादी अध्यक्ष प्रचण्डसम्म, भारतीय प्रधानमन्त्री चन्द्रशेखरदेखि बलिउडका फिल्मस्टारले गरेको यात्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चाहिँ गर्नुभएको रहेनछ । मनकामना केवलकारका निर्माता लक्ष्मणबाबु श्रेष्ठलाई अहिलेसम्म खट्केको कुरा नै यत्ति हो।

यसमा तपाईको प्रतिक्रिया