लेख रचना


ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म

२०६८ पुस १२ गते, मंगलवार ११:३०:१७ बजेन्युर्योक शहरका गगनचुम्बी भवनहरुको जंगल बिच रहेका रुखहरुका पातहरु पहेंलो, रातो र खैरो रंगमा परिवर्तन हुने भएकोले सरद ऋतुमा यो शहर झनै सुन्दर लाग्छ ।

इतिहास र नौ

२०६८ पुस १२ गते, मंगलवार ११:३०:१५ बजेइतिहास कसैले बङ्ग्याउँदा बाँङ्गिदैन । यदि जबरजस्ती बङ्ग्याइए पनि एकदिन अबश्य सीधा रेखामा आउँछ । आज यतिखेरको इतिहास सोझिएको यदि छ भने त्यस इतिहास कोट्याउँदै छु राजनीतिक साँस्कृतिक धार्मिक रुपमा ।

पवित्र महिना

२०६८ पुस १२ गते, मंगलवार ११:३०:१२ बजेमुस्लिम धर्मावलम्वीहरुको महान् एवम् पवित्र महिना रमजान मंगलवारबाट सुरु भएको छ ।

सञ्चार संबन्धि ऐन कानुन विभेदकारी : शाही

२०६८ पुस १२ गते, मंगलवार ११:३०:०९ बजेसामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मिनबहादुर शाहीले सञ्चार संबन्धि विद्यमान ऐन कानुनहरु प्रसारण माध्यमका लागि विभेदकारी रहेको बताउनुभएको छ ।

माओवादीलाई पुराना पार्टिको रोग सर् यो : डा. भट्टराई

२०६८ पुस १२ गते, मंगलवार ११:३०:०७ बजेएकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफैमा खुट्टा तान्ने पुराना संसदवादी दलको प्रवृत्ति अहिले माओवादीमा देखिएको बताएका छन् ।

डक्टर बाबुराम भट्टराईलाई खुलापत्र

२०६८ पुस १२ गते, मंगलवार ११:३०:०४ बजेUttam Babu Shrestha gorha nepalतपाईका बारेमा, ?तपाईबाट केहि सिकौं ? भन्ने शिर्षक राखेर केहि लेखुँला भन्दै थिए, तर तपाईको शब्दमा ?प्रतिभा पलायन? भएर भागेको यो ठिटो अमेरिकाको परिस्थतीमा चाहँदा चाहँदै पनि मन वाध्न विवश थियो ।

देह ब्यापार पिडा आ-आफ्नै

२०६८ पुस १२ गते, मंगलवार ११:३०:०२ बजेSita Adhikari, Hansapur-Gorkha, nepalपानी परिरहेको बेला छ झमक्क साँझ परेको हुनाले वीर हस्पिटल अगाडीको मलिनो बत्तिको छायाँले सडक छेउमा घुर्मैलो छायाँ देखिन्छ । छायाँको नजिक पुगेर कुरा गर्न खोज्दा आकृति पन्छिन खोजे झैं गरि आत्तिदैनमात्र

पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन -पत्रकार नारायण श्रेष्ठ

२०६८ पुस १२ गते, मंगलवार ११:२९:५९ बजेआमसञ्चार तथा पत्रकारिता विषयमा एम।ए। गर्नुभएका नारायण श्रेष्ठले रेडियो नेदरल्याण्डबाट रेडियो संबन्धी थुप्रै तालिमहरु हासिल गर्नुभएको छ ।

अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ

२०६८ पुस १२ गते, मंगलवार ११:२९:५७ बजेसन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो ।

पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा

२०६८ पुस १२ गते, मंगलवार ११:२९:५४ बजेपर्यटन वर्ष� २०११ लाई सफल बनाउन आन्तरिक पर्यटनको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भए पनि त्यसका लागि आवश्यक तयारी भरपर्दोरूपमा भएको पाइँदैन ।

गोरखा राज्यको आवश्यकता र् माग सहितको नयाँ संघिय नेपाललाई एक पत्र!!!

२०६८ पुस १२ गते, मंगलवार ११:२९:५२ बजे

आदाराणिय साथी,दाजुभाइ,दिदिबहिनी तथा गोरखाली समुदाय!
सामुदायिक गाउले अभिबादन!!!



माओका योगदान र नेपाली क्रान्तिको कार्यभार

२०६८ पुस १२ गते, मंगलवार ११:२९:४९ बजेमाओको देहान्त भएको एकतीस वर्ष भैसक्यो । यो बीचमा विश्वमा कुनै पनि क्रान्ति पूरा हुन सकेनन् । माओलाई नमान्नेहरूले क्रान्तिको झण्डा पहिल्यै छाडिसके पनि उहाँलाई मान्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूहरूले विविध ढंगले क्रान्तिलाई अगाडि बढाउने कोशिस गरेकै हुन् ।
यसमा तपाईको प्रतिक्रिया