राष्ट्रिय समाचार


सरकारद्वारा पत्रकारको नयाँ न्युनतम् पारिश्रमिक निर्धारण

२०६८ पुस २० गते, वुधवार १६:०७:२४ बजे

काठमाडौं, पुस २० न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार प्रतिष्ठानमा कार्यरत् श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको न्युनतम पारिश्रमिकमा पुनरावलोकन गर्ने निर्णय गरेको छ।

यसमा तपाईको प्रतिक्रिया