नेपथ्य संगीत यात्रा २०६८
२०६८ पुस १२ गते, मंगलवार १२:०३:४६ बजे
देशका विभिन्न १० स्थानमा हुने क्रममा गोरखामा पनि यो कार्यक्रम हुँदैछ ।
आगामी माघ ७ गते शनिबार दिउँसो ठिक ३ बजेदेखि हिमाली चलचित्र मन्दिर गोरखामा कार्यक्रम शुरु हुनेछ ।
टिकट दर :
टिकट दर :
रु. १०००।-
रु. ५००।- र
रु. ३००।- मात्र ।
टिकटका लागी सम्पर्क :
हरिहर श्रेष्ठ (९८५६०२६१००)
दिपेन्द्र श्रेष्ठ (९८४६०३९३७८)
शिवराम श्रेष्ठ (९८४६११३६४३)
गणेश श्रेष्ठ (९८४६०५६२०९)
साथै गोरखाको सराल ईलेक्ट्रोनिक्स लोकतान्त्रिक चोक हरमटारी र प्रधान ईन्टरप्राईजेज बैंकरोड बसपार्कमा पनि सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ ।
टिकट विक्री माघ ५ गतेसम्म मात्र हुनेछ । साथै उक्त दिन माघ ७ गते टिकट खरीद गरी प्रवेश गर्नु परेमा अतिरिक्त ५०% थप गर्नुपर्नेछ ।
यसमा तपाईको प्रतिक्रिया
थप मनोरञ्जन
धेरैले पढेको