मनोरञ्जन
नेपथ्य संगीत यात्रा २०६८
२०६८ पुस १२ गते, मंगलवार १२:०३:४६ बजे२०६८ साल माघ ७ गते शनिबार दिउँसो ठीक ३ बजे हिमाली चलचित्र मन्दिर गोरखामा ****"नेपथ्य संगीत यात्रा २०६८"****साक्षी लिएर पत्रकार नारायण बजारमा
२०६८ पुस १२ गते, मंगलवार १२:०३:१३ बजेबीबीसी साझा सवालका प्रस्तोता पत्रकार नारायण श्रेष्ठ कवितासंग्रह ?साक्षी? लिएर आएका छन् । पहिलो पुस्तक निस्केको सात वर्षपछि उनको दोस्रो पुस्तक आइतबार ललितपुरको मोक्ष क्याफेमा सार्वजनिक भयो ।चुम्बकिय शक्तिका चमत्कारी बालक
२०६८ पुस १२ गते, मंगलवार १२:०२:५० बजेफलामका टुक्रा या यस्तै अन्य धातुहरुलाई चुम्बकले तानेको पहिलो पटक देख्ने जो कोहीको अनुहारमा आश्चर्यको भाव झल्किन्छ नै । धेरै केटाकेटीहरु त चुम्बक र फलामको टुक्राहरु खेल्दै रमाउँछन् पनि ।महिलाहरू सम्बन्ध किन राख्छन् ?
२०६८ पुस १२ गते, मंगलवार १२:०२:४६ बजेकुनै पनि विवाहित महिलाले आफ्ना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ?महिला सुत्छन् मज्जाले
२०६८ पुस १२ गते, मंगलवार १२:०२:३३ बजेहाम्रो समाजमा सामान्यतया के मान्यता छ भने महिलाहरू पुरुषको दाँजोमा कम सुत्छन्, किनकि उनीहरूले सबेरैदेखि चुलाचौकामा लाग्नुपर्ने हुन्छ ।मिस नेपालको उपाधि जेनिशा मोक्तान २०६६
२०६८ पुस १२ गते, मंगलवार १२:०२:२५ बजे
यस वर्षको मिस नेपालको उपाधि जेनिशा मोक्तानले जितेकी
छिन्। उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी फर्स्ट
रनर अप रिचा थापा मगर भएकी छिन्।गोरखाली ठिटा साङ्गीतिक क्षेत्रमा चर्चित आलोकश्री
२०६८ पुस १२ गते, मंगलवार १२:०२:१७ बजे
गोर्खाको आँपपिलबाट २०४४ सालमा काठमाडौं छिरेका १५ वर्षे गाउँले ठिटोले एक
दिन नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित बनुँला भनेर शाएदै सोचेका थिए ।गोरखाली ठिटा साङ्गीतिक क्षेत्रमा चर्चित आलोक श्री
२०६८ मंसिर २९ गते, विहिवार ०८:१७:४५ बजेगोर्खाको आँपपिलबाट २०४४ सालमा काठमाडौं छिरेका १५ वर्षे गाउँले ठिटोले एक दिन नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित बनुँला भनेर शाएदै सोचेका थिए । गाउँमा बस्ने रोदी र माघे सङ्क्रान्ति अनि दशैं र तिहारको रमझममा काकाहरुको पछि लागेर रमाउँदै हिँड्नु र छिमेकीको घरमा बजेको रेडियोमा बज्ने गीतहरु आँगनीमा बसेर रातिको ११ बजेसम्म सुन्नु उनको दिनचार्य जस्तै थियो ।
यसमा तपाईको प्रतिक्रिया