पर्यटन
मनास्लुका मनै छुने दृष्य
२०६८ पुस १२ गते, मंगलवार ११:५९:५३ बजेगोरखा सदरमुकामबाट एक हप्ताको पैदलयात्रामा पुग्न सकिन्छ यो क्षेत्रमा । पर्यटकीय सम्भावना प्रचुर रहे पनि उचित प्रसारप्रसार र राज्यको वेवास्ताका कारण ओझेलमा छ नुब्री क्षेत्र ।गोरखा - त्रिशुली :
२०६८ पुस १२ गते, मंगलवार ११:५९:३२ बजे
मार्गचित्रमा मध्य हिमाली पदयात्रा कोलाहलमय भिडभाड तथा आधुनिकताका नाममा कुरूप भइसकेका शहरी क्षेत्रवाट वाट पर शान्त र सुन्दर प्राकृतिक दृष्यावलोकन गर्दै पदयात्रामा निष्कन चाहने सौखिन पदयात्रीहरूका लागी नेपाल अनेकौं रोमाञ्चक पदमार्गहरूको खानि नै हो भन्दा अत्युक्ति नहोला ।Nepal Tourism Year 2011
२०६८ पुस १२ गते, मंगलवार ११:५९:२७ बजे
The natural scenery, high mountains, incomparable cultural heritage and
numerous specialties have made Nepal a well-known destination in the
world tourism map with a distinct image of its own. However, the
development of tourism is limited in number and within the certain areas
of the country only.नेपालको सबै भन्दा ठुलो गाई फारम गोरखामा
२०६८ पुस १२ गते, मंगलवार ११:५९:११ बजेगोरखा जिल्लाको च्याङली गाउं बिकास समितिका वडा न. ८ हरिना पाखामा रहेको गाई फारम नेपालको सबै भन्दा पुरानो र ठुलो हो तर सम्बन्धित निकायवाट पर्याप्त सहयोग नपाउंदा यो संकटमा परेको छ ।गोरखामा नेपालकै सबैभन्दा ठूलो गुफा भेटियो
२०६८ पुस १२ गते, मंगलवार ११:५९:०५ बजेनेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासद्सहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ ।गोरखा दरवार
२०६८ पुस १२ गते, मंगलवार ११:५८:५८ बजेनबनेपालको इतिहासको पानामा गोरखा जिल्लाको नाम सुनौलो अक्षरमा कोरिएको तथ्यलाई नर्कान सकिन्न । विशाल नेपालको निर्माता श्री ५ बडामहाराजाधिराज पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ ।पर्यटकीय स्थलहरु
२०६८ पुस १२ गते, मंगलवार ११:५८:५४ बजेगोरखा जिल्ला पर्यटनको अपार सम्भावना बोकेको जिल्ला हो । जिल्लाको माथिल्लो क्षेत्र साहसिक पर्यटन अनुसन्धान भ्रमण तथा प्राकृतिक रुपमा पनि सुन्दर ठाउ भएकाले प्राय विदेशी पर्यटकहरु आउने गर्दछन् ।यसमा तपाईको प्रतिक्रिया