नागरिक र जीवन


नारायणलाई हेर्न तँछाडमछाड

२०६८ पुस १२ गते, मंगलवार ११:४०:२३ बजेन उनी चर्चित नेता नै हुन् । न त कुनै फिल्म वा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार ।

प्रेम एकअर्काको आत्मीयता, साझापन र लगावको अनुभूति

२०६८ पुस १२ गते, मंगलवार ११:४०:१४ बजे१८ वर्ष लामो भूमिगत जीवन पछि र्सार्वजनिक हुनुभएको छ, प्रकाश (नाराणकाजी श्रेष्ठ) । उहाँ खुला राजनीतिमा आएको खुसियालीमा माओवादी अध्यक्ष प्रचण्ड समेत भावविभोर हुनुभयो ।

Prof. Malla Ramesh B., Ph.D. (University of Massachusetts - 1986)

२०६८ पुस १२ गते, मंगलवार ११:३९:४९ बजे

Born and raised in Chhoprak, Gorkha, Nepal, Prof. Malla received his B.S. degree in Civil Engineering (First Class with Distinction) from the Indian Institute of Technology , Kanpur, India in 1979; M.S. in Civil Engineering (with concentration in Geo & Structural mechanics) from the University of Delaware, Newark, DE, U.S.A. in 1981; and Ph.D. in Civil Engnieering (with concentration in Structural and Applied Mechanics) from the University of Massachusetts, Amherst, MA,U.S.A. in 1986.

Deputy Inspector General (DIG) Parvati Thapa Magar

२०६८ पुस १२ गते, मंगलवार ११:३९:४६ बजेDeputy Inspector General (DIG) Parvati Thapa Magar was born in February 1960, in Simal Gairi of Gorkha district.
Deputy Inspector General of the Nepal Police

अमेरिकादेखि आरुपोखरीसम्म

२०६८ पुस १२ गते, मंगलवार ११:३९:३९ बजेकक्षा ४ देखी १२ सम्म बूढानीलकण्ठमै पढेका सुवास स्नातक तहको अध्ययन गर्न अमेरिका हान्निए। त्यहाँ त सबैलाई चकित नै पारेर दे खाइदिए। मिनिसोटाको सेन्ट ओलफ विश्वविद्यालयमा अध्ययनरत विश्वभरका ७ सय १९ जना विद्यार्थीलाई उछिन्दै सर्वोत्कृट भए। विश्वविद्यालयका प्रेसिडेन्ट डेभिड एन्डरसनले उनलाई 'डिस्टिङ्गुइस्ड सिनियर लिडरसिप एवार्ड' ले सम्मानित गरे।

बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी

२०६८ पुस १२ गते, मंगलवार ११:३९:२० बजेगोरखा जिल्लाकै अति मनोरम गाउँ मानिने बारपाक र पयर्टनको सम्भावना वोकेको नारदपोखरी चिनाउनको लागी बारपाकका सात दिदी वहिनी तल्लीन भएर लागेका छन ।

मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन

२०६८ पुस १२ गते, मंगलवार ११:३९:०५ बजेरोजीरोटीका लागी कामको खाजी गर्दै वैदेशिक रोजगारमा कतार आएका गोर्खाका एक साधारण युवक अहिले चर्चित नेपाली व्यवसायी भएका छन् । ती हुन् गोरखा असरांगका बद्रीप्रसाद पाण्डे ४३ । खाडी राष्ट्रको कतारमा काम सुरु गरेको डेढ दशक अवधिमा अथक मिहिनेत लगनशिलता र इमान्दारीले नै उनलाई यो स्थानमा पुर् याएको हो ।
यसमा तपाईको प्रतिक्रिया