गाउँघरका कुरा
लोप हुँदै छ पानी घट्ट
२०६८ पुस १२ गते, मंगलवार १२:२४:१३ बजेकुलोभरी कलकल गर्दै बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्न थाल्छ तब शुरु हुन्छ नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य।नेपाली भान्छाको प्रिय तरकारी गुन्द्रुक ।
२०६८ पुस १२ गते, मंगलवार १२:२४:०९ बजेगुन्द्रुक नेपाली भान्छाको सर्वप्रिय तरकारी हो । हतारको बेला होस् या तरकारी अभावको बेला जो कोही पनि गुन्द्रुक पकाउनुको विकल्प अरु सितसमिती रोज्दैनन् । गुन्द्रुकको स्वादको बारेमा अनभिज्ञ कोही नहोला चाहे त्यो शहरको बासिन्दा होस् या गाँउकोयसमा तपाईको प्रतिक्रिया