SEVEN STAR HOTEL

२०६८ पुस १२ गते, मंगलवार १२:२१:०१ बजे
विस्वको सबैभन्दा luxurious होटल तथा विस्वको एकमात्र SEVEN STAR HOTEL निर्माण गर्न 650 million अमेरिकि डलर लागत लागेको थियो। सन 2003 को june महिनादेखी पर्यटक को लागि खुल्ला गरिएको उक्त होटल को गेट सम्म पुगेर हेर्न मात्रा 75 अमेरिकि डलर लिने गरेको छ।Seven Star hotel

 U.A.E. को दुबइ स्थित Jumeirah beach (समुन्द्र किनार)मा अवस्थित उक्त होटल 321 m अग्लो छ साथै यसमा 202 वटा luxurious bedroom suits हरु छन। यस् होटल मा एक रात बिताउनु परेमा कम्तिमा 1000 अमेरिकि डलर देखी बढीमा 28000 अमेरिकि डलर प्रती रात (per नाइट)लाग्ने छ। होटल को official site का अनुसार यो होटल five star नै भनिएपनी Travelling professional हरुले यस्लाई Seven Star को रुपमा प्रख्यात बनाएका छन।

 यत्तिकै सुबिधा भएको अर्को Seven Star hotel चाइना मा निर्माण भाईरहेको छ,सो निर्माण पुरा नहुन्जेल दुबइको यो इतिहाँस कायम रहनेछ। एक रिपोर्ट का अनुसार प्राय गरी नयाँ Honeymoon जोडीहरु ले आफ्नो honeymoon मनाउन को लागि "BURJ AL-ARAB" नामक उक्त होटल लाई रोज्ने गरेको पाइएको छ।
यसमा तपाईको प्रतिक्रिया