उपयोगी जानकारी
CAN Info-Tech 2010
२०६८ पुस १२ गते, मंगलवार १२:२०:५२ बजेThis year CAN Info-Tech 2010 is being organized at the exhibition hall, Bhrikuti Mandap, Kathmandu, Nepal from 14th to 19th January 2010 (6 days).विस्वकै सबैभन्दा महँगो मोबाइल
२०६८ पुस १२ गते, मंगलवार १२:२०:४५ बजेविस्वकै सबैभन्दा महँगो Mobile phone बिक्रिको लागि France को Cannes मा सन्चालित Three-Day Millionaire's Fair मा प्रदर्शन गरिएको थियो। 'Le-Million'Piece Unique उपनाम दिइएको उक्त मोबाईल मानब इतिहाँस मा सबैभन्दा महँगो प्रमाणित भएको छ।Swine फ्लु: सानो जानकारी
२०६८ पुस १२ गते, मंगलवार १२:१८:५६ बजेSwine फ्लुको प्रकोप अब अझ बढी खतरा हुँदै छ। यो एक बिशेष प्रकारको भाईरसबाट हुने रोग हो। रुघा लाग्दा जस्तै हुने यो रोग अहिले संसार भरी चर्चाको बिषय भएको छ। अझ बैज्ञानिक जगतमा यसको जटिल्ताले धेरै प्रश्नहरु खडा गरिदिएको छ।यसमा तपाईको प्रतिक्रिया