संसारको सबैभन्दा सानो चरा

२०६८ पुस १२ गते, मंगलवार १२:२१:०५ बजे
Small bird in worldसंसारSmall Birdको सबैभन्दा सानो चरा को बारेमा पढेको थिएँ,तर आज हेर्न मन लाग्यो,त्यही त हो नि!! आफ्नो लागि त Internet नै सबै कुरा हो(अहिलेसम्म,शायद बिहे नगरुन्जल सम्म मात्र हो कि?)त्यसैले Google search engine को search box मा टाइप गरेँ: Hummingbird अनी keyboard मा Enter key प्रेस गर्नासाथ 0.32 second मा 11,800,000 नतिजा प्राप्त भयो। स्मरण रहोस्,यो चरा ले प्रतिसेकन्ड 15 देखी 80 पटक(it depends upon species)सम्म आफ्नो पखेटा चलाऊन सक्छन,गाडी ब्याक सरे जस्तै पछाडि तिर उड्न सक्ने एउटै मात्र प्रजातिका चरा Hummingbird नै हुन।यो प्रजातिका चराहरुको weight कम्तिमा 1.8 g देखी बढीमा 24 g सम्म पाइएको छ।
यसमा तपाईको प्रतिक्रिया