प्रथम नेपाली माहिलाहरु
२०६८ पुस १२ गते, मंगलवार १२:२१:२४ बजे१. पाइलट - रक्षा राणा
२. गीतकार - कोइली देवी
३. साहित्य - दुर्गादेवी आदी
४. चित्रकार - उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी
५. सम्पादक - कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान
६. टाइपिष्ट - ज्ञानु सिहं
७. डाक्टर - राजबाई राणा
८. डाक्टर(मुस्लिम) - रोशन आरा खाँ
९. रिक्सा चालक - सानोदेवी कुनुइन
१०. साहित्य विद्यावारिधि - डा. वानिरा गिरी
११. एम. ए. - सिद्धि शाह / जयकला देवी
१२. रेडियो गायिका - रानुदेवी अधिकारी
१३. सिनेमा अभिनेत्री - भुवन थापा
१४. प्रहरीमा भर्ना - सरस्वती उपाध्याय
१५. पि. एच. डि गर्ने - प्रभा बस्नेत
१६. त्रि. बि. बि. वाट पि. एच. डि गर्ने - विनु लोहनी
१७. त्रि. बि. बि. को कुलपति - श्री ५ कान्ती राज्य लक्ष्मी शाह
१८. राजनीतीमा एम. ए. - न्यायपाल राज्य लक्ष्मी शाह
१९. एम वि ए प्रथम श्रेणी उत्तीर्ण- राधा बराल(फिलिपिन्स)
२०. मदन पूरस्कार पाउने - पारिजात
२१. इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने- नारायणदेवी प्रधान
यसमा तपाईको प्रतिक्रिया
थप उपयोगी जानकारी
- एक सेकेण्डमा एक खर्ब वटा तस्वीर खिच्ने क्यामरा
- स्मरणशक्ति बढाउने मनोवैज्ञानिक विधि
- Nepal Tourism Year 2011
- जसलाई पनि लाग्न सक्छ मुटुरोग
- तातो चियासँग सचेत रहौँ
- एचआइभीसँग लड्ने एन्टिबडी प्रोटिन
- कम्प्युटरलाई भाइरसबाट कसरी बचाउने ?
- The ways of learning English
- संसारको सबैभन्दा सानो चरा
- SEVEN STAR HOTEL
- STAR HOTEL
- CAN Info-Tech 2010
- विस्वकै सबैभन्दा महँगो मोबाइल
- Swine फ्लु: सानो जानकारी
धेरैले पढेको