उपयोगी जानकारी
एक सेकेण्डमा एक खर्ब वटा तस्वीर खिच्ने क्यामरा
२०६८ पुस १२ गते, मंगलवार १२:२३:२९ बजेअमेरिकामा वैज्ञानिकहरुले विश्वमा सबैभन्दा उच्च गतिको क्यामरा निर्माण गरेका छन् ।स्मरणशक्ति बढाउने मनोवैज्ञानिक विधि
२०६८ पुस १२ गते, मंगलवार १२:२३:२३ बजेसबैले आ-आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ ।Nepal Tourism Year 2011
२०६८ पुस १२ गते, मंगलवार १२:२३:१९ बजेNepal Government in consultation with Nepalese travel trade sector & concerned organizations decided on October 25, 2008 to lunch a national campaign ?Nepal Tourism Year 2011?. This announcement reflects the government?s anticipation to bring into Nepal one million international tourists by the year 2011 & tourism industry?s exigency to organize a tourism promotion campaign for wider impact.जसलाई पनि लाग्न सक्छ मुटुरोग
२०६८ पुस १२ गते, मंगलवार १२:२२:४८ बजेनसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगका रूपमा लिइएको मुटु रोगका कारण बर्सेनि लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वमै मुटु रोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभरि मनाउँदै आइरहेको छ ।तातो चियासँग सचेत रहौँ
२०६८ पुस १२ गते, मंगलवार १२:२२:३१ बजेसामान्यतया धेरै मानिस तातो चिया पिउँछन् । तपाईंको बानी पनि यस्तै छ भने सावधान हुनुहोस् । तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ ।एचआइभीसँग लड्ने एन्टिबडी प्रोटिन
२०६८ पुस १२ गते, मंगलवार १२:२१:२८ बजेअमेरिकी अनुसन्धानकर्ताले एचआइभी भाइरसको संक्रमण रोक्ने दुई शक्तिशाली प्रतिरक्षात्मक एन्टिबडी प्रोटिनको आविष्कार गरेका छन् । प्रयोगशाला परीक्षणका क्रममा यसले रोगको संक्रमण निस्तेज पार्न ९० प्रतिशत काम गरेको ।प्रथम नेपाली माहिलाहरु
२०६८ पुस १२ गते, मंगलवार १२:२१:२४ बजे१. पाइलट - रक्षा राणा२. गीतकार - कोइली देवी
३. साहित्य - दुर्गादेवी आदी
कम्प्युटरलाई भाइरसबाट कसरी बचाउने ?
२०६८ पुस १२ गते, मंगलवार १२:२१:१७ बजेराम्रोसँग चलिरहेको कम्प्युटर अचानक ढिलो हुनसक्छ, टा?क म्यानेजरले काम गर्न छोड्नसक्छ, रजि?ट्री सम्पादन गर्न नमिल्नसक्छ, टुल मेन्युबाट फोल्डर अप्सन हराउनसक्छ, कमान्ड प्रम्ट नखुल्नसक्छ - य?तो भएमा भाइरसले तपाइँको कम्प्युटरलाई आफ्नो चपेटामा लिइसकेको बुझ्नुहोस्।The ways of learning English
२०६८ पुस १२ गते, मंगलवार १२:२१:१४ बजेEnglish is an inter national language. It is spoken and understood all over the world as a main language. It is taught as a compulsory subject in many countries includingसंसारको सबैभन्दा सानो चरा
२०६८ पुस १२ गते, मंगलवार १२:२१:०५ बजेसंसारSmall Birdको सबैभन्दा सानो चरा को बारेमा पढेको थिएँ,तर आज हेर्न मन लाग्यो,त्यही त हो नि!! आफ्नो लागि त Internet नै सबै कुरा हो(अहिलेसम्म,शायद बिहे नगरुन्जल सम्म मात्र होSEVEN STAR HOTEL
२०६८ पुस १२ गते, मंगलवार १२:२१:०१ बजेविस्वको सबैभन्दा luxurious होटल तथा विस्वको एकमात्र SEVEN STAR HOTEL निर्माण गर्न 650 million अमेरिकि डलर लागत लागेको थियो। सन 2003 को june महिनादेखी पर्यटक को लागि खुल्ला गरिएको उक्त होटल को गेट सम्म पुगेर हेर्न मात्रा 75 अमेरिकि डलर लिने गरेको छ।STAR HOTEL
२०६८ पुस १२ गते, मंगलवार १२:२०:५७ बजेविस्वको सबैभन्दा luxurious होटल तथा विस्वको एकमात्र SEVEN STAR HOTEL निर्माण गर्न 650 million अमेरिकि डलर लागत लागेको थियो। सन 2003 को june महिनादेखी पर्यटक को लागि खुल्ला गरिएको उक्त होटल को गेट सम्म पुगेर हेर्न मात्रा 75 अमेरिकि डलर लिने गरेको छ।यसमा तपाईको प्रतिक्रिया