अन्तवार्ता


'जेल नौलो लाग्दैन'

२०६८ पुस १२ गते, मंगलवार ११:३५:०४ बजेचिरञ्जीवी वाग्ले जेल परेको शनिबार ९ दिन हुन्छ । उनी शुक्रबार दिउँसो कारागार कार्यालय डिल्लीबजारमा सियालमा बसेर भेट्न आउनेहरूसँग गफिइरहेका थिए । त्यही मौकामा वाग्लेसँग घनश्याम खड्काले गरेको कुराकानीको अंशः

देशका निम्ति योगदान दिनुपर्छ

२०६८ पुस १२ गते, मंगलवार ११:३४:५९ बजेपत्रिका पढेर डा. बाबुराम माओवादीको ठूलो नेता भएको थाहा पाएँ। २९ वर्षपछि उनलाई विद्यालयमा भेट्न पाएँ। उनकै सम्मानमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा सहभागी हुन पाएँ।

६० प्रश्न बाबुरामलाई

२०६८ पुस १२ गते, मंगलवार ११:३४:४४ बजेगोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा जुन १८, १९५४ मा जन्मिनुभएका बाबुराम भट्टराई अहिले संघीय गणतन्त्र नेपालका पहिलो अर्थमन्त्री बन्नुभएको थियो ।

शहिद कमला भट्ट र विमला भट्टकी आमासँग गरिइएको कुराकानी

२०६८ पुस १२ गते, मंगलवार ११:३४:३२ बजेमहिला नेतृ तथा महान् जनयुद्धको क्रममा २०५४ साल भाद्र ४ गते तत्कालिन अनेमसंघ क्रान्तिकारी की गोरखा जिल्ला सचिव सहिद कमला भट्ट शशी र महान् जनयुद्धकै क्रममा २०६१ कार्तिक १९ गते

महाअभियोग कुतर्क मात्र हो : माओवादी उपाध्यक्ष बाबुराम भट्टराई

२०६८ पुस १२ गते, मंगलवार ११:३४:२५ बजेDr. Baburam Bhattaraiसरकारको नेतृत्व गरिरहेको एमालेसँग एक महिनाअघि गरेको सहमति कार्यान्वयन नभएको भन्दै प्रमुख विपक्षी एकीकृत माओवादीले सडक र सदन आन्दोलन सुरु गरेको छ।

गलत बानी व्यवहारले कुष्ठरोग हुने होइन

२०६८ पुस १२ गते, मंगलवार ११:३४:१७ बजे२६ फेवअरी १८५३ मा गोरखा जिल्लाको हर्मी गाविस वडा नं ८ मा जन्मनु भएका डा कृष्णप्रसाद दकाल कुष्ठरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले रसिया थाइल्याण्ड र नेदरल्याण्डका विभिन्न कलेज र विश्वविश्द्यालयमा अध्ययन गरी एमडीसम्मको शिक्षा हासिल गर्नुभएको छ ।

गलत बानी व्यवहारले कुष्ठरोग हुने होइन

२०६८ मंसिर २९ गते, विहिवार ०८:१४:५५ बजे

विकास ढकाल

२६ फेवअरी १८५३ मा गोरखा जिल्लाको हर्मी गाविस वडा नं ८ मा जन्मनु भएका डा कृष्णप्रसाद दकाल कुष्ठरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले रसिया थाइल्याण्ड र नेदरल्याण्डका विभिन्न कलेज र विश्वविश्द्यालयमा अध्ययन गरी एमडीसम्मको शिक्षा हासिल गर्नुभएको छ । उहाँसँग १८ वर्षसम्म सरकारी सेवा र ७ वर्ष अन्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गरेको अनुभव छ । हाल उहाँले नेदरल्याण्डस् लेप्रोसी रिलिफ नामक अन्तराष्ट्रिय संस्थाको नेपाल प्रतिनिधिको रुपमा काम गरिराखनु भएको छ । प्रस्तुत छ कुष्ठरोग र यसको सेरोफेरोमा केन्द्रित रहेर गोरखा दीपका लागि विकास ढकालले उहाँसँग गरेको कुराकानीः

यसमा तपाईको प्रतिक्रिया