तल्लो दरबार
२०६८ पुस १८ गते, सोमवार ०७:३५:५९ बजेगोरखा वजारको मध्य भागमा अवस्थित यो दरवार पनि नेपालको शाह वंशीय रा
जाहरुको ईतिहाससँग सम्वद्ध छ । यस दरवारले मल्लकालिन वस्तुकलाको नमुनाका रुपमा प्रतिनिधित्व गरेको देखिन्छ । यस दरवारको झ्याल ढोका र टुँडालहरुमा अनुपम काष्ठ कलाको नमुना देख्न पाइन्छ । यस दरवारको निर्माण किन र कसरी भयो भन्ने तर्फ चासो राख्दा श्री ५ राजेन्द्र वीर विक्रम शाहदेवका पालामा वि.सं. १८९५ मा निर्माण प्रारम्भ भै वि.सं.१८९८ मा निर्माण पुरा भएको देखिन्छ । तत्कालिन श्री ५ युवराजाधिराज सुरेन्द्र वीर विक्रम शाहदेवलाई सत्ताच्युत गरी गोरखामा निवासन गराउने योजना अनुरुप यो दरवार बनाईको तर यो योजना सफल नभएको कुरा इतिहासविद्हरुको भनाई रहेको छ ।
श्री ५ को सरकारबाट यस दरवारमा पुरातात्विक वस्तुहरुको प्रदर्शन गराउने उद्देश्यले पृथ्वी संग्रहालयको स्थापना गर्न लगिएको छ । यस दरवारको जिर्णोद्धार गर्ने कार्य भैरहेको छ र दरवारको परिसरमा पृथ्वी पार्कको निर्माण समेत भैरहेको छ । पार्कमा श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह सरकारको प्रतिमा समेत राखिएको छ ।
Jeevan : Gorkha
Ramro6
danda p.d bhatta : kokhe taple 3 gorkha
first of all thank you for gorkha media.gorkha ko barema janakari pauda sarai khusichu.pheri pani yestai bivinna janakari ko sangalo haru paskinu huncha vanne aasha gardachu.
gobinda : birenchowk
gorkha is beautiful place
hari : kapilvastu
i like
mohan gurung : gorkha,arughate thumi 8, pokhari, now from norway,,8,
frist of fal thank you all gorkha media membes and gays,,,,,,,aja asari sayou guna tadha vayera pani afno janma thauko naya kura haru dhekhna ra sunna paudama gourab garda6u,sadhai vari bides basera asari nai afno thauko ghauko naya kuraharu sunna payos bandai sampurna gorkha media pariwar ma ma avagi mohan gurung ko nau dada paribata suvakamana tatha all the best vanna chahan6u,,,,,,,,thgank you,so much,,,,,,,
Min Bahadur Gurung : Bharatpur,Chitwan
Tallo Durbarsambandhi padhna pauda audhi khushi lagyo tara 1 thauma sabdachayan ali milena jasto lagyo(श्री 5 को सरकार को सट्टा नेपाल सरकार) hunuparthyo ki????????????
Min Bahadur Gurung : Philim,Sirdhibas-8,Gorkha
Tallo durbarbare padhna pauda audhi khushi lagyo tara 1 thauma ali shabdachayan milena jasto lagyo(श्री 5 को सरकारको सट्टा नेपाल सरकार) hunuparthyo ki????????
Sagar Thapa magar : Phinam
very good
- गोर्खा पर्यटन
- श्री काली वर्णन
- श्री गोरखकाली दर्शन विधि !
- राधा बल्लभेश्वर मन्दिर
- मु गुम्बा
- गोरखनाथ मन्दिर
- राज गणेश मन्दिर
- जर्नेल धारा
- चौघेरा भवन
- भीमसेन मन्दिर
- विरिमकाली मन्दिर
- श्रीनाथ मण्डलीस्थान
- कग्र्यु छोलिङ गुम्बा (पेमा छोलिङ गुम्बा)
- श्रृङगी गुम्बा (सङचेन रप्तेन नोर्वुलिङ गुम्बा)
- राजेन गुम्बा (राजेन ज्याङछुयु छयोलिङ गुम्बा)
- भीम वीरेश्वर मन्दिर
- गणेश मन्दिर (सत्यरुपेश्वर सिद्धि विनायक)
- रामेश्वर मन्दिर
- मुरलीधर नारायण मन्दिर
- दुध पोखरी