धार्मिक तथा पर्यटकिय स्थलहरु


गोर्खा पर्यटन

२०६८ पुस १८ गते, सोमवार ०७:४०:२२ बजेऐतिहासिक धरोहर तथा पर्यटन विकासको प्रबल संभावना रहेको गोरखा जिल्लामा थप अरु आकर्षणहरु बढ्दै गएका छन् यदि त्यहां प्राप्त साधन र स्रोतहरुलाई संरक्षण र संबर्धन गर्न सकियो भने ।

श्री काली वर्णन

२०६८ पुस १८ गते, सोमवार ०७:३९:०१ बजेkali gorkhaकालीको उत्पती सम्वन्धमा शिव पुराणको वायाविय संहीतामा यसरी उल्लेख भएको पाईन्छ । एकपटक भगवान् शिव र जगत्माता पार्वती मन्दराचल पर्नतको रमणिय वनमा सयर गर्दै हुनुहुन्थ्यो ।

श्री गोरखकाली दर्शन विधि !

२०६८ पुस १८ गते, सोमवार ०७:३८:५० बजेGorkha Darbarसर्वप्रथम गोरखा दरबारको पश्चिमपट्टि रहेको श्री गणेशको दर्शन गर्नु, त्यसपछि गोरखकाली मन्दिरको ढोकामा श्री भबानी कालिकाको दर्शन गर्नु र पूर्वपट्टि रहेको पण्डित पटीमा नृसिंह र राधाकृष्णको दर्शन गर्नु अनि पूर्वतर्फ लागि

राधा बल्लभेश्वर मन्दिर

२०६८ पुस १८ गते, सोमवार ०७:३८:३९ बजेऐतिहासिक गोरखा जिल्लाको गोरखा नगर पालिका २  धारापानी मा रहेको छ । १९औं शताब्दीमा निर्मित यो मन्दिर ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान राख्दछ ।

मु गुम्बा

२०६८ पुस १८ गते, सोमवार ०७:३८:३३ बजेगोरखा जिल्लाको मु गुम्बा छेकम्पार गाविस वडा नं। ९ मा रहेको महत्वपूर्ण सम्पदा हो । यो गुम्बा कहिले कसले बनाएको हो भन्ने बारे जानकारी दिने स्पष्ट प्रमाण उपलब्ध छैन । स्थानीय मानिसहरु यसलाई १०० वर्षभन्दा पुरानो मान्दछन् ।

गोरखनाथ मन्दिर

२०६८ पुस १८ गते, सोमवार ०७:३८:२६ बजेयस धार्मिक एवं एतिहासिक नगरी गोरखा जिल्लाको गोरखा नगरपालिका गोरखा दरवारमा  गोरखनाथ मन्दिर अवस्थित रहेको छ । यो हाम्रो गोरखा रहेको गोरखनाथ मन्दिर नेपाल सरकारको स्वामित्वमा छ ।

राज गणेश मन्दिर

२०६८ पुस १८ गते, सोमवार ०७:३८:१७ बजेनेपाल सरकारको स्ववमित्व रहेको राज गणेश मन्दिर गोरखा जिल्लाको नगरपालिका वडा नं. १ पोखरीथोकमा रहेको छ ।

जर्नेल धारा

२०६८ पुस १८ गते, सोमवार ०७:३८:१२ बजेनेपालकै ऐतिहासिक गोरखा  जिल्लामा नेपाल सरकारको स्वामित्व भएको जर्नेल धारा गोरखाको पिपलथोक मा अवस्थित रहेको छ ।

चौघेरा भवन

२०६८ पुस १८ गते, सोमवार ०७:३८:०४ बजेऐतिहासिक गोरखा जिल्लामा रहेको चौघेरा भवन नेपाल सरकारको स्वामित्वमा रहेको छ । हाम्रो गोरखा जिल्लामा रहेको चौघेरा भवन नेपालकै महत्वपूर्ण सम्पदा हो ।

भीमसेन मन्दिर

२०६८ पुस १८ गते, सोमवार ०७:३७:५८ बजेऐतिहासिक गोरखामा धेरै महन्वपूर्ण सम्पदाहरु रहेको छ । यस मध्य गोरखा नगरपालिकाको वडा नं. १ ठूलो आँगनमा भीमसेन मन्दिर ऐक हो ।

विरिमकाली मन्दिर

२०६८ पुस १८ गते, सोमवार ०७:३७:५२ बजेगोरखा जिल्लाको विरिमकाली मन्दिर महन्वपूर्ण सम्पदा हो । ऐतिहासिक गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० ध्याङसीवास भन्ने ठाउँमा विरिमकाली मन्दिर अवस्थित रहेको छ । यो मन्दिर कहिले कसले बनाएको भन्ने बारे ऐतिहासिक प्रमाण उपलब्ध छैन ।

श्रीनाथ मण्डलीस्थान

२०६८ पुस १८ गते, सोमवार ०७:३७:४८ बजेयस श्रीनाथ मण्डली ऐतिहासिक गोरखा जिल्लाको श्रीनाथकोट गाविसको सिरानचोक गाउँमा अवस्थित छ । श्रीनाथ मण्डली तथा कोट विकास समिति र स्थानीय समुदाय मिली पूजा र अन्य व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका छन् ।
प्रतिक्रियाहरू

paslangz : paslang

Pachimkali mandir ko photo pani rakana kaso hola.......


यसमा तपाईको प्रतिक्रिया