वर्षा एवं तापक्रमको स्थिति

२०६८ पुस २५ गते, सोमवार १६:२२:४३ बजे

यो जिल्ला सामान्यतयाः मनसुनी पर्दछ । गरेर जेष्ठको अन्त्यतिर मनसुन शुरु भई भाद्रको अन्त्यसम्म रहन्छ । हिउँदमा पश्चिमी वायूले वर्षा गराउँछ । हिमाल पहाड वशी र टारहरुको भौगोलिक विविधताले गर्दा तापक्रम एवं वर्षा एकनास छैन । उत्तरी क्षेत्रमा बाह्रै महिना जाडो हुन्छ । भने दक्षिणी टारमा तराईमा जस्तै प्रवल गर्मी हुन्छ । यस जिल्लामा प्रायः चैत्र/वैशाखमा असिना पर्छ । यस जिल्लाको वार्षिक तापक्रम एवं वर्षा औषत रुपमा निम्न अनुसार छ ।

वर्ष(सन्)   महिना गोरखा वर्षा(मि.मि.)
मौसम (से. ग्रे.)
अधिकतम न्यनतम
२००७      July ३०.१ २३.४ ३६३.१
August ३१.० २३.३ १७५.७
September २१.७ २२.१ ३५३.०
October २८.२ १९.० ३७.६
November २४.२ १२.६ ७.०
December १९.५ ८.६ ०.०
२००८      January ? ? ९.५
February २२.२ ८.८ ०.०
March ? ? ?
April ३१.४ १७.१ १३७.०
May ३१.१ १९.३ १५३.६
June ३०.८ २१.७ ४४०.०
श्रोतः नारायणी वेसिन कार्यालय

अधिकतम तापक्रम : April ३१०से
न्यनतम तापक्रम : December ८.६०
अधिकतम वर्षा : June ४४० मि.मि.
न्यनतम वर्षा : December February ०.० मि.मि.

यसमा तपाईको प्रतिक्रिया