राजनैतिक विभाजन

२०६८ पुस २५ गते, सोमवार १७:०३:५५ बजे

संसदिय निर्वाचन क्षेत्र  : ३
जिल्ला विकास समिति इलाका संख्या : १३
नगरपालिका संख्या  : १
गाउँ विकास समिति संख्या : ६६
वडा संख्या (गा.वि.स. : ५९४ + नगरपालिका ११) : ६०५
जिल्ला संसदिय निर्वाचन क्षेत्र अनुसार जि.वि.स. इलाका गा.वि.स. र नगरपालिकाको विवरण

निर्वाचन क्षेत्र इलाकमा गाविस र नगरपालिका वडाहरु
१ (१७ वटा गाविस र नगरपालिका) गोरखा नगरपालिका नारेश्वर फिनाम
ताप्ले वोर्लाङ अश्राङ बुंकोट नाम्जुङ
मनकामना घैरुङ मकैसंङ वक्राङ
ताङलीचोक फुजेल घ्याल्तोक भुम्लीचोक दरवुङ
२ (२० वटा गाविस) देउराली च्याङली मिरकोट धुवांकोट गाईखुर
छोप्राक खोप्लाङ पालुम्टार हर्मी आंपपिपल
गांखु श्रीनाथकोट जौवारी थालाजुङ केरावारी
हंसपुर खरिबोट घ्याच्चोक सिम्जुङ मुच्चोक
३ (२९ वटा गाविस) वारपार स्वांरा सौरपानी ताकुकोट ताकुमाझलाकुरीबाट
१० धावा पांचखुवा देउराली पन्दुङ मसेलवगुवा तान्द्राङ
११ मान्वु आरुआरवाङ थमी आरुचनौटे आरुपोखरी
१२ केरौजा काशीगाउँ उहिया लाप्राक लापु गुम्दा
१३ छेकम्पार सिर्दिवास सामागाउँ चुम्चेत ल्हो विही प्रोक
यसमा तपाईको प्रतिक्रिया