जिल्लाको नामाकरण प्रसंग

२०६८ पुस २५ गते, सोमवार १५:५७:२० बजे

गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गो रक्षा गरिने ठाघ्उ भएकोले सोही आधारमा यो ठाँउको नाम 'गोरखा? रहेको मानिन्छ । नेपाली भाषामा घाघ्सको फाघ्टलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुदाघ्हुदै गोरखा भएको मानिन्छ । यो जिल्ला अन्तर्गत घाघ्सका ठूला ठूला फाघ्टहरु /खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखा बारेमा चर्चा गरिएको छ । जयदेव द्वितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखलाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाँको एक ठाउमा सिद्धपूरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।

यसमा तपाईको प्रतिक्रिया