हर्मी

२०६८ पुस १२ गते, मंगलवार १३:१०:०३ बजे
विकास ढकाल

१ भौगोलिक अवस्थिित
अक्षांश २८० ०५ु देखि २८० ०८ु उत्तर
देशान्तर ८४० ३०ु देखि ८४० ३५ु पूर्व
क्षेत्रफल १२।१५ वर्ग कि।मि।
उचाई ६०० मीटर चेपे किनारदेखि ११०० तार्के डाडा
परिधि १९३१८।५३ मीटर
खेती योग्य जमिन १३०५ हेक्टर
वनले ढाकेको क्षेत्र १८६।७५ हेक्टर

२प्रशासनिक विभाजन
विकास क्षेत्र पश्चिमााचल
अाचल गण्डकी
जिल्ला गोरखा
निर्वाचन क्षेत्र न २
इलाका नं। ६

३ सिमाना
पूर्व छोप्राक
पश्चिम आँपपिपल
उत्तर थालाजुङलमजुङ
दक्षिण आँपपिपल

४ उचाई र हावापानी
यो गाविस मध्य पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रको सिमानामा रहेको छ । हर्मी भन्दा उत्तर पूर्वका गा।वि।स।हरु उच्च पहाडी क्षेत्र अन्तरगत पर्ने हुनाले हावापानीमा दुवै तर्फका लक्षणहरु पाइन्छ ।

५ भू-उपयोगको स्थिति करिव
कूल क्षेत्रफल १२।१५ वर्ग कि।मी।
कृषि योग्य जमिन १३०५ हेक्टर
वन जङ्गल झाडी क्षेत्र १८६।७५ हेक्टर १५।३७ प्रतिशत
सामुदायिक वन क्षेत्र ६५।५३ हेक्टर

६ िसंचाइको अवस्था करिव
खेत संचित ४०० हेक्टर
खेत अिसंचित ४५० हेक्टर
पाखो ४५५ हेक्टर
जम्मा १३०५ हेक्टर

७ जनसंख्या २०५८ को जनगणना अनुसार
घर संख्या ९१७
कुल जनसख्या ४१८२
पुरुष १८३८
महिला २३४४

८ जातजाती
ब्राम्हण १६२०क्षेत्री९८३
मुस्लिम ३७६कामी २६७
सार्की २४९गुरुङ्ग १२९
दमै १२९घर्ती ११२
नेवार १११अन्य दलित ८०
मगर ७९तामाङ ३८
अन्य ९

यसमा तपाईको प्रतिक्रिया