गाविस जानकारी


बुंकोट

२०६८ पुस १२ गते, मंगलवार १३:०९:२४ बजेगोरखा जिल्लाको मध्यपूर्वी भागमा अवस्थित गा.वि.स. बुंकोट एक पहाडी गाउँ हो । शाब्दिक अथृमा बुङ् र कोट शब्दको सिङ्गो रुप बुंकोट हुन आउँछ । उकीकरण पूर्व विभिन्न राज्य रजौटाहरको शासन केन्द्र जहाँ पछि कोटको रुपमा पूजाआजा गर्ने चलन देशमा धेरै ठाउँमा विद्यमान छ ।

ताप्ले

२०६८ पुस १२ गते, मंगलवार १३:०८:४८ बजेनेपालको  पश्चिमान्चलविकास क्षेत्र अन्तर्गत गण्डकी अन्चल गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा यस ताप्ले गाविस पर्दछ । यस जिल्लासदरमुकाम देखि पूर्वोत्तर दिशा तर्फ १२ किमि को दुरीमा अवस्थित यस गाविस जिल्लाको पूर्वोत्तर क्षेत्र तर्फ वगमन गर्ने प्रमुख द्वारको रुपमा रहेको छ ।

हर्मी

२०६८ पुस १२ गते, मंगलवार १३:१०:०३ बजे१ भौगोलिक अवस्थिित
अक्षांश २८० ०५ु देखि २८० ०८ु उत्तर
देशान्तर ८४० ३०ु देखि ८४० ३५ु पूर्व
क्षेत्रफल १२।१५ वर्ग कि।मि।

श्रीनाथकोट

२०६८ पुस १२ गते, मंगलवार १३:१०:३२ बजेगोरखा जिल्लाको सदरमुमानबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न ६/७ घण्टा लाग्छ ।

घ्याल्चोक

२०६८ पुस १२ गते, मंगलवार १३:११:०३ बजे

गोरखा जिल्लाको सुदुर दक्षिण पाटामा रहेको बुढी गण्डकी र त्रिशुलीको काखामा हुर्किएको एउटा गाविसले परिचित यस घ्याल्चोक तरकारी खेतीको लागि नमुना क्षेत्र बनको छ ।

नारेश्वर

२०६८ पुस १२ गते, मंगलवार १३:१२:०२ बजे

फिनाम

२०६८ पुस १२ गते, मंगलवार १३:१२:०७ बजे

छोप्राक

२०६८ पुस १२ गते, मंगलवार १३:१२:११ बजे

भच्चेक

२०६८ पुस १३ गते, वुधवार १२:३३:२३ बजे
प्रतिक्रियाहरू

anil gurung : 5 morgan st, preston aus

Hamro gorkha khabar tathha jankari herna paudhha kuse laagyo. ani jun tapai haru ko yo V.D.C. jankari bhanera 9 ota gabesa ko name dhinu bhako raichha yo pani khuse laagyo ra tapai harele ajha aru gabesa ko pani yesari nai jankari gari dhinu bhaye jhan ramro hune thiyo............


Mitra Devkota : Palungtar, Gorkha

hajur harule hamro Palungtar lai pani yesh page ma sthan dinu bhako bhaye kati ramro hunethiyo hola...


यसमा तपाईको प्रतिक्रिया