अब बुढी गण्डकीमा पानी लिन जानु पर्दैनु
२०६९ वैशाख २० गते, वुधवार १८:३३:२२ बजेअब हाम्रो गाउँका मान्छेलाई पानी लिन बुढी गण्डकी पुग्नु पर्दैनुआफ्नो गाउँमा खानेपानी योजना सम्पन्न भएपछि धावाका वालुवाटार खानेपानी आयोजना
मनकामना मन्दिर जीर्णोद्धारलाई साढे आठ करोड
२०६९ वैशाख २० गते, वुधवार १८:२४:०८ बजेगोरखाको ऐतिहासिक मनकामना मन्दिर करिब ६ इन्च ढल्किएपछि जीर्णोद्धार सुरु गरिएको छ।
चार वर्षदेखि ओडार बास
२०६९ वैशाख १७ गते, आईतवार ०३:१२:३४ बजेसानो खोच। त्यसको अघिल्लो खण्डमा ढुंगा र माटोको पर्खाल। भित्र बाहिर गर्नका लागि काठको सानो ढोका। उत्तरी गोरखाको चुमचेत गाविसकी पेमा याङजुङ चार वर्षदेखि ओडारमा बस्दै आएकी छन्।


सरकारद्वारा पत्रकारको नयाँ न्युनतम् पारिश्रमिक निर्धारण
२०६८ पुस २० गते, वुधवार १६:०७:२४ बजेकाठमाडौं, पुस २० न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार प्रतिष्ठानमा कार्यरत् श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको न्युनतम पारिश्रमिकमा पुनरावलोकन गर्ने निर्णय गरेको छ।

ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म
२०६८ पुस १२ गते, मंगलवार ११:३०:१७ बजेन्युर्योक शहरका गगनचुम्बी भवनहरुको जंगल बिच रहेका रुखहरुका पातहरु पहेंलो, रातो र खैरो रंगमा परिवर्तन हुने भएकोले सरद ऋतुमा यो शहर झनै सुन्दर लाग्छ ।इतिहास र नौ
२०६८ पुस १२ गते, मंगलवार ११:३०:१५ बजेइतिहास कसैले बङ्ग्याउँदा बाँङ्गिदैन । यदि जबरजस्ती बङ्ग्याइए पनि एकदिन अबश्य सीधा रेखामा आउँछ । आज यतिखेरको इतिहास सोझिएको यदि छ भने त्यस इतिहास कोट्याउँदै छु राजनीतिक साँस्कृतिक धार्मिक रुपमा ।पवित्र महिना
२०६८ पुस १२ गते, मंगलवार ११:३०:१२ बजेमुस्लिम धर्मावलम्वीहरुको महान् एवम् पवित्र महिना रमजान मंगलवारबाट सुरु भएको छ ।१३ महिना जेलमा वाग्लेले के गरे ?
२०६९ वैशाख १८ गते, सोमवार ०९:३७:५८ बजेकाठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाबाट वाग्लेको कैद भुक्तान सकिएपछिको छोडुवा पत्र आउँदै गर्दा उनले पत्रकारसँग आफ्नो जेल-अनुभव बाँडे।
'जेल नौलो लाग्दैन'
२०६८ पुस १२ गते, मंगलवार ११:३५:०४ बजेचिरञ्जीवी वाग्ले जेल परेको शनिबार ९ दिन हुन्छ । उनी शुक्रबार दिउँसो कारागार कार्यालय डिल्लीबजारमा सियालमा बसेर भेट्न आउनेहरूसँग गफिइरहेका थिए । त्यही मौकामा वाग्लेसँग घनश्याम खड्काले गरेको कुराकानीको अंशःदेशका निम्ति योगदान दिनुपर्छ
२०६८ पुस १२ गते, मंगलवार ११:३४:५९ बजेपत्रिका पढेर डा. बाबुराम माओवादीको ठूलो नेता भएको थाहा पाएँ। २९ वर्षपछि उनलाई विद्यालयमा भेट्न पाएँ। उनकै सम्मानमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा सहभागी हुन पाएँ।नेपथ्य संगीत यात्रा २०६८
२०६८ पुस १२ गते, मंगलवार १२:०३:४६ बजे२०६८ साल माघ ७ गते शनिबार दिउँसो ठीक ३ बजे हिमाली चलचित्र मन्दिर गोरखामा ****"नेपथ्य संगीत यात्रा २०६८"****साक्षी लिएर पत्रकार नारायण बजारमा
२०६८ पुस १२ गते, मंगलवार १२:०३:१३ बजेबीबीसी साझा सवालका प्रस्तोता पत्रकार नारायण श्रेष्ठ कवितासंग्रह ?साक्षी? लिएर आएका छन् । पहिलो पुस्तक निस्केको सात वर्षपछि उनको दोस्रो पुस्तक आइतबार ललितपुरको मोक्ष क्याफेमा सार्वजनिक भयो ।चुम्बकिय शक्तिका चमत्कारी बालक
२०६८ पुस १२ गते, मंगलवार १२:०२:५० बजेफलामका टुक्रा या यस्तै अन्य धातुहरुलाई चुम्बकले तानेको पहिलो पटक देख्ने जो कोहीको अनुहारमा आश्चर्यको भाव झल्किन्छ नै । धेरै केटाकेटीहरु त चुम्बक र फलामको टुक्राहरु खेल्दै रमाउँछन् पनि ।गोरखामा विश्वविद्यालय स्थापना गर्ने लक्ष्य : आलोकश्री ( सङ्गीतकार )
२०६८ पुस १२ गते, मंगलवार १२:१४:५१ बजेघरमा पानी चुहि'दा ओभानो ठाउ' खोज्दै गुन्द्रीमा रात काटेको अनुभव स'गालेका सूर्यकुमार खाती स्वीट्जरल्यान्डस्थित पा'चतारे होटलमा पनि सुतेका छन् ।निर्दोष विद्यार्थीहरूको जीवन जोखिममा : डा. शीतलकाजी श्रेष्ठ
२०६८ पुस १२ गते, मंगलवार १२:१४:४६ बजेगोरखाको धार्मिक तथा पवित्र तिर्थ स्थल जौवारी गाविस-६, गोरखाका डा. शीतलकाजी श्रेष्ठ, २९, को पढाइबारे अभिभावकले धेरै चिन्ता लिइरहनुपरेन ।म पार्टी निर्णयनुसार चल्ने भएकाले पार्टी नै दिएको जिम्मेवारी सम्हाल्ने छु : उमा भुजेल
२०६८ पुस १२ गते, मंगलवार १२:१४:२४ बजेकुरा २०५७ साल पुस ११ गतेको हो । उक्त दिन गोरखा कारागारमा बन्दी जीवन बिताइरहेकी उमा भुजेलले अन्य चारजना माओवादी महिलासँग मिलेर एउटा योजना बनाउन थाल्नुभयो ।UMass Boston PhD Candidate Uttam Shrestha Receives Conservation Trust Grant
२०६८ चैत ३० गते, विहिवार ०९:१९:११ बजेThe Center for Governance and Sustainability is proud to announce that Uttam Shrestha, Research Associate at the Center and PhD candidate in biology at UMass Boston, has been awarded the National Geographic Conservation Trust Grant for his doctoral thesis on caterpillar fungus in the Himalayas.









